Sunday, October 25

पोडकास्ट

बहुविवाह गर्ने र विदेशको पीआर लिनेले निजामती सेवामा प्रवेश नपाउने

बहुविवाह गर्ने र विदेशको पीआर लिनेले निजामती सेवामा प्रवेश नपाउने

पोडकास्ट, मनाेरञ्जन, रोचक, समाचार, सूचना प्रविधि
१५ असोज,काठमाडौं । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकको दफा १८ मा उम्मेदवार हुनका लागि आवश्यक योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था गरिएको छ । विधेयकको दफा १८ (२) (क) र (ग) मा निजामती सेवामा प्रवेशका लागि अयोग्य मानिने व्यक्तिहरूको सूचीमा ‘बहुविवाह’ गर्ने व्यक्ति र ‘विदेशी मुलुकको पीआर वा ग्रीन कार्ड’ लिएका व्यक्तिहरूलाई समावेश गरिएको छ । यो प्रावधानसँगै अब निजामती सेवामा प्रवेश गर्न चाहने कुनै पनि नेपाली नागरिकले बहुविवाह गरेको वा विदेशी स्थायी आवासीय अनुमति पत्र लिएको अवस्थामा उम्मेदवार हुन पाउने छैनन् । विधेयकले बहुविवाह र पीआर र ग्रिन कार्ड लिने बाहेकका गम्भीर फौजदारी कसुरमा सं...
राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

पोडकास्ट, मनाेरञ्जन, रोचक, समाचार, सूचना प्रविधि
१५ असोज, काठमाडौं । आज दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको थियो । कर्मचारीहरुले ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका थिए । इन्टरनेटमा समस्या आउँदा वायोमेट्रिक लगायतका काम प्रभावित भएको उनिहरुको भनाई थियो।
राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण नियमित गर्ने

राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण नियमित गर्ने

अन्तरवार्ता, अर्थतन्त्र, पोडकास्ट, राजनीति, रोचक, विचार, समाचार, सूचना प्रविधि
१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि दशैंमा नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा सधैं उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले यसका लागि मिति निर्धारण नगर्ने जनाएको छ । ‘केन्द्रीय बैंकसँग पर्याप्त नोट छ, माग अनुसार सटही सुविधा हामी दिन्छौं,’ बैंकले भनेको छ।,‘नयाँले पुग्दासम्म नयाँ वितरण गर्छौं,त्यसले पनि पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा छौं ।’ बैंक भन्छ। बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण गरिरहेको जनाइएको छ । अहिले राष्ट्र बैंकमा नोट सटही लिन जानेले दुई बन्डलसम्म साट्न पाउँछन्।एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोट सबैको १ सय थान हुन्छ ।...
विकास निर्माण सम्बन्धी कानुन संशोधन गर्दै सरकार

विकास निर्माण सम्बन्धी कानुन संशोधन गर्दै सरकार

पोडकास्ट, मनाेरञ्जन, रोचक, समाचार, सूचना प्रविधि
१५ असोज,काठमाडौं। सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग बुधबार यस विषयमा छलफल गरेका थिए। छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणका लागि कानुन संशोधनको काम भइरहेको जानकारी गराए । “प्रधानमन्त्रीज्यूको सोच नै निजी क्षेत्रमैत्री र व्यवसायमैत्री वातावरण निर्माण गर्ने हो”,मन्त्री लम्सालले भने,“हामीले हालै फोहोर व्यवस्थापनको क्षेत्रमा पनि यसको अभ्यास गरेका छौँ । फोहोर व्यवस्थापनलाई व्यवसायका रूपमा विकास गर्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाएका छौँ ।फोहोर व्यवस्थापन पनि एउटा उद्योगका रूपमा विकास हुन सक्छ।त्यसैले यसमा पनि पूर्ण रूपमा व्यवसायमुखी दृष्टिकोण आवश्यक छ ।” मन्त्री लम्सालले उद्योगले भोगेका समस्या समाधानका ला...

खोटाङमा चित्रकला क्रेज : चित्रकला प्रतियोगितामा दिक्तेल बोर्डिङकी साम्खामा राई प्रथम

#, गृह पृष्ठ, पोडकास्ट, ब्यानर, मनाेरञ्जन, समाचार
फागुन–२२,  खोटाङमा पछिल्लो समय चित्रकलाप्रतिको क्रेज बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केही महिना अघि आयोजना गरेको बृहत अन्र्तराष्ट्रिय चित्रकला प्रदर्शनी लगायतकका कार्यक्रम आयोजना गरेपछि सोप्रति सबैको रुचि बढेको पाईएको हो । चित्रकला सम्बन्धी बिबिध कार्यक्रम आयोना गर्दै आएको नगरपालिकाले ‘नगर प्रमुखसँग बिद्यार्थी’ कार्यक्रम अनतर्गत बिद्यालय स्तरीय खुला चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । बिभिन्न बिद्यालयका ७२ जना बिद्यार्थी सहभागी प्रतियोगितामा दिक्तेल ईङलिस सेकेण्डरी बोर्डिङ स्कुल दिक्तेलबजारकी साम्खामा राई प्रथम हुनुभएको छ । यस्तै, ज्योति माबि जालपाका प्रतीक बिश्वकर्मा दोश्रो र दिक्तेल बोर्डिङकै शिखा राई तेश्रो हुनुभएको आयोजकले जनाएको छ । प्रथम, दोश्रो र तेश्रो बिद्यार्थीले क्रमशः नगद १५ हजार, १० हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सरस्वती...

मष्तिष्कघातका कारण सिकिस्त एल्जिनालाई ३ लाख २३ हजार प्रदान

पोडकास्ट
खोटाङ, २० असोज । मष्तिष्कघातका कारण सिकिस्त बिरामी परेकी ६ वर्षीय एल्जिना परियारको उपचारका लागि तीन लाखभन्दा बढी आर्थिक सहयोग जुटाइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, कात्तिकेकी एल्जिनाको उपचारका लागि १४१ जना दाताबाट ३ लाख २३ हजार ४४० रुपैयाँ सहयोग जुटाइएको हो । मष्तिष्कघातका कारण देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट पिडित एल्जिनाको सहयोगका लागि बराहापोखरी सेवा समाज काठमाडौंको ‘ब्यानर’मा सहयोग अभियान सञ्चालन गरिएको थियो । विपन्न परिवारका एल्जिनाको उपचार गर्ने खर्च अभाव भएपछि भदौ ९ गतेदेखि सुरु गरिएको ‘एल्जिना परियार बचाऔं अभियान’ असोज १७ गते समापन गरिएको छ । एल्जिनाको उपचारार्थ संकलन भएको रकम बुवा मनोज परियारको खातामा जम्मा गरिएको अभियानका संयोजक एबं बराहापोखरी सेवा समाजका सल्लाहकार इन्द्रबहादुर लिमेलले जानकारी दिए । एल्जिनाको ‘जीवन बचाउ’का लागि बराहापोखरी सेवा समाजमा आ...

फोक्सिङटार पुल निर्माणका लागि प्रचण्डलाई ध्यानाकर्षण–पत्र

पोडकास्ट, राजनीति
खोटाङ, २० असोज । वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारी खोटाङले बाढी पहिरोका कारण क्षतीग्रस्त भौतिक संरचना तत्काल निर्माणका लागि पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । प्रचण्डलाई संयुक्त ध्यानाकर्षण–पत्र बुझाउँदै वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारीले जिल्लाको क्षतीग्रस्त पुल, सडक लगायतका भौतिक संरचना तत्काल निर्माणका लागि पहल कदमी उठाउन आग्रह गरेका हुन् । वाइसिएल नेपाल र अखिल क्रान्तीकारीले खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको मोटरेल पुल, मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड, विभिन्न नदी तथा खोलामा बनाइएको झोलुंगेल पुल क्षतीग्रस्त भएको जानकारी गराएको छ । विपदको समयमा प्रदेश सरकार र स्थानीय सरकारले चासो दिए पनि पर्याप्त हुन नसकेको भन्दै दुई संगठनले राज्यको संयन्त्रहरुको साथ र हातेमालोको आवश्यकता...

ठाउँ–ठाउँमा पहिरो खसेपछि हलेसी–जयराम सडक अवरुद्ध

पोडकास्ट
खोटाङ, १८ असोज । खोटाङ, १८ असोज । ठाउँ–ठाउँमा पहिरो खसेपछि खोटाङको हलेसी–जयराम सडक अवरुद्ध भएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने हलेसी–जयराम सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अहिले जेसिभि प्रयोग गरेर बडहरेतर्फबाट सडकको पहिरो पन्छाउन थालिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ । दशैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातभर अलपत्र परेका थिए । करिब ३ बजेसम्ममा पहिरो पन्छाइसकेर सडक सुचारु गराइने इलाका प्रहरी कार...

फोक्सिङटारमा बेलिब्रिज राख्न मन्त्रीको निर्देशन

पोडकास्ट, समाचार
खोटाङ, १८ असोज । कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा तत्काल बेलिब्रिज राख्न निर्देशन दिएका छन् । असोज १२ गते सुनकोसीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएपछि स्थलगत निरिक्षणपछि मन्त्री राईले सो स्थानमा तत्काल बेलिब्रिज राख्न गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरलाई निर्देशन दिएका हुन् । सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अवरुद्ध भएको छ । पुल नहुँदा खोटाङ र तराईसँगको छोटो यातायाता सम्वन्ध टुटेको छ । पुल बगेसँगै रसुवाघाटको झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने वाध्यता दोहोरिएको छ । निरिक्षणमा असोज १७ गते फोक्सिङटार पुगेका मन्त्री राईले पानीको वहाव घटेसँगै बेलिब्रिज राख्नेगरि प्रकृया थाल्न निर्देशन दिएका हुन् । मन्त्री राईले बेलिब्रिज नराखेसम्मका लागि उदयपुरतर्फ फोक्सिङटारबा...

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

पोडकास्ट
काठमाडौं, १७ असोज । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड बिहीबारदेखि एकतर्फी रुपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौं स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो । राजमार्गमा दुवैतर्फबाट दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा बिहीबार दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार मध्यपहाडी सडक आयोजना तथा स्थानीय गोलञ्जोर र फिक्कल गाउँपालिकाको सहयोग र समन्वयमा घुर्मीबाट दुई र खुर्कोटबाट दुईवटा स्काभेटर प्रयोग गरी एकतर्फी रुपमा सडक सञ्चालन ल्याइएको हो । दुवैतर्फबाट झरेको पहिरो पन्छाउँदै अघि बढेका डोजर र स्काभेटरले स्थानीय कालिआँपको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको उपाध्यक्ष न्यौपानेले जानकारी दिए । खुर्कोट–घुर्मी खण्ड ६...